मुक्तक-थाहा छैन कोही किन खास लाग्छ मलाई


🤩🤩🤩🤩🤩मुक्तक🤩🤩🤩🤩🤩

थाहा छैन कोही किन खास लाग्छ मलाई,
गए पनि आउँछ भन्ने आस लाग्छ मलाई।

अन्तिम स्वास फेरुन्जेल बाटो हेरि बस्छु,
तिमी बिना जिन्दगी यो अत्यास लाग्छ मलाई।

                                      -२०७४ चैत २७ 

1 Comments

Post a Comment
Previous Post Next Post